प्रतिनिधि सभा निर्वाचन वैशाख १७ र २७ दुई चरणमा गर्ने तयारी

काठमाडौं, ५ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेलगत्तै मा निर्वाचन दुई चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने प्रस्तावको तयारी गरेका छन्। वालुवाटारनिकट स्रोतका अनुसार बैशाख १७ र २७ गरी दुई चरण गर्न प्रस्तावको तयारी गरेका हुन्।


मन्त्रिपरिषद्ले संसद विघटन गर्न राष्‍ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास गएका थिए। सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना देखिएको छ।

प्रतिनिधि सभा निर्वाचन वैशाख १७ र २७ दुई चरणमा गर्ने तयारी

दैलेखका ६ स्थानीय तहमा २६ सयलाई रोजगारी

प्रतिनिधि सभा निर्वाचन वैशाख १७ र २७ दुई चरणमा गर्ने तयारी

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन

Leave a comment

Your email address will not be published. Required fields are marked *