जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग 

जुम्ला, १७ भदौ । 

भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । सङ्घका अध्यक्ष  दिलबहादुर रोकायाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए  ।  बाढीपहिरोबाट रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ ।

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग 

काठमाडौँ र हेटौँडा जाने सवारी साधनको लागि

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग 

खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१

Leave a comment

Your email address will not be published. Required fields are marked *