एमालेका उम्मेदवार शान्तिलाल महतकाे चुनावी खर्च सार्वजनिक : कुल ५ लाख ५३ हजार खर्च

काली बहादुर परियार
जुम्ला,२६ फाल्गुन ।

एकमात्र क्षेत्र नम्बर रहेकाे जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका हाेमिएका नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । विवरणमा उनले ५ लाख १४ लाख ५३ हजार खर्च भएको उल्लेख गरेका छन् ।

उनले एकवटा सवारीसाधनको ९० हजार, इन्धन १ सय लिटरकाे ३० हजार, प्रचारप्रसार सामाग्री छपाइमा १ लाख ६० हजार, आवाज सन्देश मार्फत प्रचारप्रसार एक पटक गरे १ लाख ३० हजार र अन्य खर्च १ लाख ४३ हजार गरि ५ लाख ५३ हजार खर्च गरेको विवरण पेस गरेका छन् ।

निर्वाचन आयाेगले चुनावकाे समयमा भएको खर्च विवरण बुझाउन आयाेगले सुचना जारी गरेकाे थियाे । जुम्लामा एक स्वतन्त्र सहित १० जना चुनावी मैदानमा हाेमिएका थियाे । १० जना मध्य चुनावी खर्च सार्वजनिक गर्ने महत पहिलाे बनेका छन् ।

एमालेका उम्मेदवार शान्तिलाल महतकाे चुनावी खर्च सार्वजनिक : कुल ५ लाख ५३ हजार खर्च

जुम्लामा कम्युनिष्ट र कांग्रेसको इतिहासमै पुन लजास्पद

एमालेका उम्मेदवार शान्तिलाल महतकाे चुनावी खर्च सार्वजनिक : कुल ५ लाख ५३ हजार खर्च

एमालेका उम्मेदवार शान्तिलाल महतकाे चुनावी खर्च सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds