घुयँत्राे:”SEE सकियो, मोबाइलको ‘जलसमाधि महोत्सव’ सुरु भयो !”

see काे परीक्षा सकिएर परीक्षाकाे परिणाम पनि आई सकेकाेछ । अबकाे एक साता पछिदेखि त + 2 काे शैक्षिक सत्र पनि शुरु हुँदै छ । यसैवीच अहिले सामाजिक सन्जालमा सिरहाकाे याैटा परीक्षा केन्द्रमा नियन्त्रणमा लिईएका माेवाईहरु पानिकाे ड्रममा हालेर नष्ट गरिँदै गरेकाे फाेटाे देखाईएकाेछ । एक त परिक्षाका बेलामा नियन्त्रणमा लिईएका चिजहरु नष्ट गर्ने वा सम्बन्धित व्यक्तिलाई फिर्तै नदिने भन्ने त कुनै परीक्षा सन्चालन वा शिक्षा ऐनमा छैन हाेला । ऐलेकाे जमानामा माेवाइल लिएर हिँडनु भनेकाे कुनै पनि अपराध हाेईन । कुनै स्थानहरुमा जाँदा माेवाईल लैजान नपाईने हुन सक्छ । मठमन्दिर वा परीक्षा केन्द्रमाजाँदा सामान्य त माेवाईल लैजान पाईँदैन ।त्याे वर्जित क्षेत्रभित्र जानू अघि ती संस्थाले तिनलाई सुरक्षित राखिदिने ब्यवस्था गरिएकाे हुन्छ र सम्बन्धित ब्यक्ति त्यहाँकाे काम सकेर निस्कँदा माेवाईल फिर्ता लिएर जान पाउँछन् र जान्छन । विद्यार्थीहरु परिक्षामा जाँदा माेवाईल राख्न दिनु वा परीक्षा सन्चालकहरुले राखि दिनका लागि लिनु स्वभाविक पनि हाे तर आजकाे प्रविधिकाे युगमा आएर पनि प्रविधिलाईनै च्यनलेन्ज गरेर सिरहाजिल्लाकाे याैटा परिक्षा केन्द्रमा समातिएका माेवाईलहरु परीक्षा सकिएकाे ३ महिना पछि नष्ट गरेर गजब गरिम भनेर पुरुषार्थ देखाउनु ती परीक्षा सन्चालकहरुकाे निर्णय कदापि राम्राे हैन । कराेडाैँका माेवाईलहरु नष्ट गरेर शिक्षालाई ढुङ्गे युगतिर डाेर्याउने जुन निणर्य गरिएकाेछ त्याे सरासर गलत छ । सबैभन्दा पहिला ती माेवाईल पानिमा डुवाएर नष्ट गर्न लगाउने ब्यक्ति त्यसकाे मानसिक अबस्था ठिक छकि छैन त्यसकाे परिक्षण समेत गरि त्यसलाई कार्वाहि गर्नु पर्दछ भने ती नष्ट गरिएका कराेडाैँका सयाैँ थान माेवाईलहरुकाे क्षतिपूर्ति सम्बन्धित ब्यक्तिलाई दिलाउने ब्यवस्था गरिनु पर्दछ । यस्ताे घटना घटाउने बेलासम्म ब्यवस्थापन समितिले थाहा नपाएकाे हाेकि नष्ट गर्ने मतियारहरुमा समितिपनि जाेडिएकाेछ त्यसकाे पनि साेधखाेजगरि दाेषि देखिय उनिहरुलाई पनि सजायकाे भागि बनाउनु पर्दछ ।अभिभाबकहरु वा निज विद्यार्थीहरु जसका माेबाईल नष्ट गरियाे ती माेवाईल भित्र रहेका अन्य सम्पतिहरु ( माेवाईलमा राख्न मिल्ने र राखिएका लिखत,डेटा,फाेटाे वा नगद ई बैंकिङका ) जसरि नष्ट गरिएकाेछ त्यसकाे जिम्मेवारी पनि माेवाईल नष्ट गर्न आदेश दिनेले लिनु पर्दछ । see परीक्षा सिरहा जिल्ला एक्लैले लिएकाे पनि हाेईन याे त देशैभर सन्चालन भएकाे थियाे ।
अन्य जिल्लाका परिक्षालकेन्द्रमापनि त माेवाईल नियन्त्रणमा लिईए हाेला तर अन्य कुनै केन्द्रबाट यस्ताे घटिया हर्कत गरेकाे देखियन । तर सिरहाकाे यै याैटा केन्द्र जसले यस्ताे गलत हर्कत गर्याे यसकाे दुष्परिणाम केन्द्राध्यक्ष वा जसले माेवाईल नष्ट गर्न आदेश गर्याे त्यसले ब्यहाेर्नु पर्दछ । यस्ता उल्टा मति भएका मान्छेहरुलाई शैक्षिक क्षेत्र सन्चालनकाे जिम्वारी नै दिईनु हुँदैन । सामनजिक सन्जालमा सगाैरब माेबाईल पानिमा हाल्ने र घटनालाई मनाेरञ्जनकाे साधन सम्झे खित्का छाेडि छाेडि हाँस्ने पुलिसका विषयमा त मेराे भन्नु केहि छैन । किनभने पुलिस भनेकाे सबैभन्दा तल्लाे तहकाे वुध्दि विबेक भा काे मान्छे भनेर समाजमा चित्रण गरिन्छ र सबैभन्दा अयाेग्य मान्छे भनेकै पुलिस हाे । उ पनि ईमान्दार र असल हुन्थ्याे भने माेबाईल नष्ट गर्ने काममा उ सरिक हुनु हुँदैनथ्याे । परिक्षामा सामान्यत चिट चाेरेकाे भेटिन्भने उसलाई रेष्टिकेट वा त्याे विषयकाे परीक्षा रद्द गर्न सकिन्थ्याे र चिटकाे रुपमामाेवाईललाई प्रयाेग गर्यार्थ्याे भने त्यै कैफियत लेखेर परीक्षा सन्चालक कहाँ पेश गर्न सकिन्थ्याे र त्यसबाट दण्डित त्यै एकजना मात्रै हुन्थ्याे तर परिक्षाका दिन नियन्त्रणमा लिईएका सम्पूर्ण माेवाई र घडि नष्ट गर्ने जुन गैरकानुनी र अरुलाई क्षति पुर्याउने जुन काम गरिएकाेछ त्यसविषयमा सम्पूर्ण अभिभावकहरु एक भएर केन्द्राध्यक्षबाट क्षतिपूर्ति भराउन लाग्नु पर्दछ ।अन्यथा यि मधेसीहरु यस्तै हर्कत दाेहर्याउन उद्यत भै रहने छन । मधेसीहरु राजनीतिमा मात्रै हैन शैक्षिक क्षेत्रमापनि असक्षम छन र उनिहरुका निर्णय सदैव मानविय पिडादायक र गैरकानुनि हुन्छन भन्ने कुरा याे घटनाले पनि पुष्टि गरेकाेछ । र “कँहिँ नभ`काे जात्रा हाँडि गाउँमा” भन्ने उखान हाम्रा गाउँघराँ त्यसै बन्या हैन । शिक्षाका ठेकेदारमा चेतना भया !
“बिरसिक्का”




