भाेली कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरेर १६ गते चैत शुक्ल नवमी (राम नबमी) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन्।


उक्त दिन प्रदेशका दश वटै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने भएको छ। उक्त दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले २०७८ साल चैत २९ गते निर्णय गरेको र सो निर्णय यसवर्ष पनि लागु हुने उनले उपसचिव न्यौपानेले बताए।

भाेली कर्णालीमा सार्वजनिक बिदा

YUGAAWHAN NATIONAL DAILY (2079-12-15)

भाेली कर्णालीमा सार्वजनिक बिदा

निराशाजनक वित्तिय प्रगतीमा कर्णाली सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *