कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरूङ निर्वाचित

सुर्खेत,१ माघ ।

कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित भएकी छिन् । एमालेबाट निर्वाचित सांसद् उनले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी हुन् । आइतबार सम्पन्न मतदानमा गुरुङले २४ मत प्राप्त गर्दा पोखरेलले मत १४ प्राप्त गरे ।

कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरूङ निर्वाचित

मन्त्रिपरिषद् बैठक :  पोखरा विमान दुर्घटनाको शोकमा

कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरूङ निर्वाचित

भेरिगंगा नगरपालिकामा पनि मनाईयो ८ औ राष्ट्रिय

Leave a comment

Your email address will not be published. Required fields are marked *