बाफिकोटमा सेन्चुरी बैंकले सामाजिक सुरक्षा भत्तामा सहजता बनाउदै

प्रचण्ड खत्री
रुकुम पश्चिम,१३ मंसिर ।

रुकुम पश्चिमको बाफिकोट गाउपालिकाको छिनखेत बजारमा रहेको सेन्चुरी कमर्सियल बैंकले सामाजिक सुरक्षा भत्तामा सहजता बनाएको छ । उक्त्त शाखाले दिएको सेवाले जेष्ट नागरिक , अपांग , एकल महिला , बालबालिकाको सुरक्षा भत्ता सहज रुपमा प्रदान गरिएको सेन्चुरी कमर्सियल बैंक छिनखेत शाखाले बताएको छ ।

सेन्चुरी बैंकको सेवा देख्दा स्थानीय खुसि भएका छन ।  बाफिकोट गाउपालिकाले सामाजिक सुरक्षा अन्तरगत गाउपालिकाको एक,दुई नौ र दश वडाको सम्झौता सेन्चुरी बैंक संग सम्झौता गरेको छ । बैंकको काम देख्दा स्थानीय खुसि भएको ४ नम्बर वडा सदस्य चन्द्रजंङ मल्लको भनाई छ ।

हामीले जनताको आवश्यता अनुसार सेवा सुविधालाई थप माथि उठाउनको निम्ति तत्पर भएको सेन्चुरी कमर्सियल बैंक छिनखेत शाखाका निमित्त प्रबन्धक सुरेन्द्र गुरुङले बताए ।

बाफिकोटमा सेन्चुरी बैंकले सामाजिक सुरक्षा भत्तामा सहजता बनाउदै

YUGAAWHAN NATIONAL DAILY (2079-08-13)

बाफिकोटमा सेन्चुरी बैंकले सामाजिक सुरक्षा भत्तामा सहजता बनाउदै

कर्णालीमा मेलाको रमझम

Leave a comment

Your email address will not be published. Required fields are marked *