विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक दाहाल एमाले प्रवेश

सुर्खेत ७ साउन ।
विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश गरेका छन् । उनलाई एमाले महासचवि शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।
शनबिार वीरेन्द्रनगरको सटिी हलमा आयोजति प्रशक्षिण भेला कार्यक्रममा दाहालसहति सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर वश्विकर्मा, माओवादी केन्द्र वीरेन्द्रनगर ४ का वडा सचवि पुर्णप्रसाद पाण्डे ९जैसी०, वीरबहादुर वश्विकर्मा, समाजवादीका जिल्ला सदस्य यामराज शर्मा, डल्लिीराम लम्साल लगायत वविेकशीलका ८२६ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

दाहाल ०७४ को स्थानीय तहको नर्विाचनमा वीरेन्द्रनगर नगरपालकिाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार समेत बनेका थएि । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, एमाले समाजवाद बोकेको पार्टी भएकाले प्रवेश गरेको हुँ ।’ साथै उनले पुँजीवाद व्यवस्थाको वरिुद्धमा आफु उभएिको बताए ।
उनले भने, पुँजीवाद व्यवस्था वरिुद्धमा मेरो लाल सलाम।।१’ शनबिार महासचवि पोखरेलले प्रदेशका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रशक्षिण दिने कार्यक्रम छ ।
स्राेत ः राताेपाटी





