माओवादी बाँफिकोटको चुनावी कार्यक्रम

प्रचण्ड खत्री
रुकुम पश्चिम, ७ बैशाख ।
नेकपा माओवादी केन्द्र बाँफिकोटले बुधबारबाट चुनावी घरदैलो कार्यक्रम गर्ने भएको छ । अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेपछी चुनावी कार्यक्रम गर्ने नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर केसिले बताए ।

उनका अनुसार चुनाबी आमसभा र सङ्गसंगै घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । केही वडाको वडा अध्यक्ष र सदस्यको टुङ्गो लगाईसक्ने र त्यसपछि बाँकी रहेका दिनमा वडा आमसभा र घरदैलो सञ्चालन गर्नेछ ।

६ गत्ते पार्टीकोको बाँफिकोटमा बसेको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बधाई समेत दिएको थियो ।

माओवादी बाँफिकोटको चुनावी कार्यक्रम

सत्ता गठबन्धनमा ६ महानगर र ९ उपमहानगरको

माओवादी बाँफिकोटको चुनावी कार्यक्रम

प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, चालकले मानेनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *