बिजुलीको तार सर्ट हुँदा घरमा आगलागि

जाजरकोट, ५ बैशाख ।
विजुलिको तार सर्ट हुुँदा एक घरमा आगलागी भएको छ । बारेकोट गाउँपालिका–८ साघुतरा स्थित कलधारे खत्रीको ३ तले ९ कोठे ढुङ्गाले छाएको कच्ची घरमा आगलागि भएको थियो ।

घरको बिच तलामा भएको कागलागिबाट ३ कोठा र माथिल्लो तलाको ३ कोठा जलि पूर्ण रुपमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । स्थानीय र प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

बिजुलीको तार सर्ट हुँदा घरमा आगलागि

१५ अर्ब लगानीको सूर्यतारा सिमेन्ट उद्योग सुर्खेतमा

बिजुलीको तार सर्ट हुँदा घरमा आगलागि

सुब्बाकुनाबाट अवैध सामान बरामद

Leave a comment

Your email address will not be published. Required fields are marked *