सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै

काठमाडौं, १ असार ।

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्। संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन ।

स्रोत ः सेतोपाटी

सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै

बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको

सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै

अबदेखि न्यायाधीश नियुक्ति खल्तीबाट नाम झिकेर हुदैन्

Leave a comment

Your email address will not be published. Required fields are marked *