भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य वृद्धि

काठमाडौं,२२ असार ।

भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य बढेको छ। ग्यस प्रति सिलिन्डर ५० भारुले बढेको हो । बढेको मूल्य आजैदेखि लागू हुनेछ । समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ ।

त्यसै गरी ५ केजी एलपीजी ग्यासको मूल्य पनि एक सिलिन्डरको भारु १९ ले बढेको छ भने १९ केजीको व्यावसायिक बिसलिन्डरको मूल्यमा भने साढे आठ रुपैयाँ घटेको छ । गत साता पनि व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो । बीबीसी

भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य वृद्धि

मृत भेटिए स्कुलको छतमा सुतेका युवा

भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य वृद्धि

प्रदेशमाथि सिंहदरबारको अंकुश

Leave a comment

Your email address will not be published. Required fields are marked *