जनहितकारीलाई कर्णालीकै उत्कृष्ट सम्मान

सुर्खेत, १८ असार ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–४ भैरवस्थान सुर्खेत कर्णाली प्रदेशबाट उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी महासंघ काठमाडौंद्वारा १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जनहितकारी साकोसले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठमार्फत सम्मान पत्र र नगद २५ हजार सहकारीका अध्यक्ष हरिहरनाथ योगीलाई हस्तान्तरण गरिएको थियो । सम्मान पत्र प्राप्त गरेपछि सहकारीका अध्यक्ष याेगीले सहकारीकाे काम, पार्दशिता, पुँजी परिचालनकाे अवस्थाकाे मुल्याड्कन गरेर सम्मानित हुन पाउँदा खुशी व्यक्त गरेका थिए ।

जनहितकारीलाई कर्णालीकै उत्कृष्ट सम्मान

नेपालीले करिब तीन अर्बको चकलेट र ४१

जनहितकारीलाई कर्णालीकै उत्कृष्ट सम्मान

नार्जिमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *