कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाडलाई

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाडलाई दिएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै छन्। देउवाको अनुपस्थितिमा मन्त्री खाडले जिम्मेवारी सम्हाल्ने छन्।

वर्तमान सरकारमा उपप्रधानमन्त्री छैनन्। मन्त्रिमण्डलमा खाँण दोस्रो वरीयतामा छन्। बालुवाटार स्रोतका अनुसार खाणले कार्यवाहक पाएका हुन्।

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाडलाई

राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन आउने

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाडलाई

टि(२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

Leave a comment

Your email address will not be published. Required fields are marked *