पछिल्लो २४ घन्टामा एक हजार चार सय ७६ जना संक्रमित थपिए , ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ७६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा एक हजार चार सय ७६ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, आज थप ९ जना संक्रमितको मृत्यु भएको छ भने आज १हजार ५ सय ५० जना संक्रमित मुक्त भएका छन । हाल देशभर संक्रिय संक्रमित २० हजार २ सय ८७ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा एक हजार चार सय ७६ जना संक्रमित थपिए , ९ जनाको मृत्यु

महिनावारी विभेदको नालीबेली

पछिल्लो २४ घन्टामा एक हजार चार सय ७६ जना संक्रमित थपिए , ९ जनाको मृत्यु

अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *