सिम्तामा कर्मचारी र स्वास्थ्यकर्मीको संगठनमा नेतृत्व चयन


दुर्गा विसिरमंसिर,२६ : नेपाल निजामती कर्मचारी संगठन सिम्ता गाउँपालिका सुर्खेत इकाई कार्य समिती गठन भएको छ । उक्त कार्य समितिको अध्यक्षमा डिल बहादुर पुन ,उपाध्यक्ष ओम कुमारी खत्री ,सचीव चन्द्र बहादुर शाही,कोषाध्यक्ष बिनोद हमाल,सदस्यहरु सुर्य सिंह, हरि बहादुर बुढा,प्रेम महतारा,अनिता शर्मा,कृष्ण किशोर पुन,रमेश योगि,ओकिल बहादुर बिक निर्वाचित भएको जनाएको छ ।

त्यसै गरि राष्ट्रिय स्वास्थ्यकर्मी संघ सिम्ता गाउँपालिकाको अध्यक्षमा डिल्ली सापकोटा ,उपाध्यक्ष निमा सिंह, सचीव प्रशान्त सोनि,कोषाक्ष्यमा मानबहादुर बुढा, सदस्यहरु नहकुल बिष्ट ,महेन्द्र चन्द ,ओम कुमारी खत्री,रोजिना जोसि,थुमान अधिकारी चयन भएका छन् । केन्द्र,प्रदेश,जिल्ला बाट उपस्थित कर्मचारी संगठनका नेताहरु ,गाउँपालिका जनप्रतिनिधि पार्टीका नेताहरूको उपस्थिति रहेको थियोे ।

शनिबार भएको गाउँपालिकाको प्रशासकिय भवनमा सिम्ता गाउँपालिका स्तरीय कर्मचारी संगठन र स्वास्थ्यकर्मी संगठन गठन गरिएको कर्मचारी संगठनका जिल्ला तहका नेता प्रकाश चन्दले जानकारी दिएका छन् ।

सिम्तामा कर्मचारी र स्वास्थ्यकर्मीको संगठनमा नेतृत्व चयन

कर्णालीलाई आयुर्वेदमा अब्बल बनाउने अवसर छ

सिम्तामा कर्मचारी र स्वास्थ्यकर्मीको संगठनमा नेतृत्व चयन

पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसियसनको जिल्ला भेलाबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *