सुनको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ।

आज चाँदीको मूल्य भने मंगलबार कै मुल्य प्रतितोला १३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो

नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्तेष्टि

सुनको मूल्य घट्यो

जुवाडे ग्याङमा भेटिए काठमाडौंका यी धनाढ्य युवती

Leave a comment

Your email address will not be published. Required fields are marked *