मनोज गजुरेल विवाह बन्धनमा बाँधिए

काठमाडौं । हास्यकलाकार मनोज गजुरेले विवाह गरेका छन । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन् ।

उनले लेखेका छन ‚ ‘नयाँ जीवनको सुरु गरियो । सबैलाई बडादशैंको मेरो शुभकामना । मैले पनि शुभकामना पाउँछु भन्ने आशा लागेको छ ।’

उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन । मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौ ं।’

मनोजले चार वर्षअघि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए ।

मनोज गजुरेल विवाह बन्धनमा बाँधिए

पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई ६ लाख

मनोज गजुरेल विवाह बन्धनमा बाँधिए

YUGAAWHAN NATIONAL DAILY (2078-6-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *