दार्माको आइसोलेसन केन्द्र योग शिविर बन्यो

सल्यान । सल्यानको दार्मा गाउँपालिकास्थित आइसोलेसनमा योग शिविर सञ्चालन भएको छ। संक्रमितको रोगसँग लड्ने क्षमता वृद्धि गर्न योग शिविर सञ्चालन गरिएको हो।

आइसोलेसनमा रहेको समयमा नकारात्मक विचार आउने भएकाले मानसिक र शारीरिक अवस्था सन्तुलनमा राख्न योग गराइरहेको रणमाया अधिकारीले बताइन्। आइसोलेसनमा बस्दा तनावमुक्त गर्न र शरिरमा पतिरक्षात्मक क्षामता बढाउन योग निकै प्रभावकारी हुने उनको भनाइ छ।

आइसोलेसनमा बस्दा देखापरेका स्वास्थ्य समस्याबारे परामर्श दिँदै चिकित्सकीय सल्लाह दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन योग निकै प्रभावकारी भएको उनको भनाइ छ।

दार्मा गाउँपालिकाको आइसोलेसनमा अहिले १४ जना संक्रमित छन्।

दार्माको आइसोलेसन केन्द्र योग शिविर बन्यो

प्रचण्ड, नेपाल र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

दार्माको आइसोलेसन केन्द्र योग शिविर बन्यो

असार १ देखि शैक्षिक शत्र सुरु गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *