‘भारतबाट अष्ट्रेलिया फर्कनेलाई जेलको बास’ भन्ने निर्णयबाट पछि हटे प्रम स्कट मोरिसन

एजेन्सी । अष्ट्रेलियाले भारतमा फसेका आफ्ना नागरिकलाई फिर्ता गर्नका लागि १५ मेदेखि फ्लाइटको सुरुवात गर्ने जानकारी दिएको छ ।

कोरोनाको दोस्रो लहरको मार झेलिरहेको भारतमा फसेका अष्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता हुनबाट प्रतिबन्ध लगाउने प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णयका लागि व्यापक आलोचनाको सामना गर्नुपरेको थियो ।

प्रतिबन्ध लगाउँदै अष्ट्रेलियाली सरकारले भारतबाट अष्ट्रेलिया फिर्ता हुने मानिसहरु जेलसमेत जानुपर्ने सम्भावना रहेको बताएको थियो । त्यसपछि यस्तो सजायको कुरा गरेका कारण मानिसहरुको रिस बढ्दै गएको देखेपछि यो हप्ताको सुरुवातमा मरिसनले जेल पठाउने सम्भावना निकै कम भएको बताएका थिए ।

‘भारतबाट अष्ट्रेलिया फर्कनेलाई जेलको बास’ भन्ने निर्णयबाट पछि हटे प्रम स्कट मोरिसन

भारतमा पछिल्लो २४ घण्टामा भेटिए सर्वाधिक ४.१४

‘भारतबाट अष्ट्रेलिया फर्कनेलाई जेलको बास’ भन्ने निर्णयबाट पछि हटे प्रम स्कट मोरिसन

रुसले ल्यायो एकै डोजले काम गर्ने खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *