२०८३ जेष्ठ ३० गते
×

Now Playing

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडाैं । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो ।

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

राउटे युवतीलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही माग

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए,

Leave a comment

Your email address will not be published. Required fields are marked *