कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।

कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए

खेल हेर्न छाडेर पार्टी गरेपछि जेम्स रोड्रिग्वेज

Leave a comment

Your email address will not be published. Required fields are marked *