भैरहवासँग चितवन पराजित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्स ६ विकेटले पराजित भएको छ । भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको हो ।

चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७।५ ओभरमा ६ विकेट बाँकी रहँदै पुरा गरेको हो। ईपीएलमा पहिलो पटक पराजित भएको चितवनको शीर्ष स्थान भने कायमै छ । यस्तै आजको जितसँगै भैरहवा दोस्रो स्थान चढेको छ ।

भैरहवासँग चितवन पराजित

खुकुरी प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु‚ एक घाइते

भैरहवासँग चितवन पराजित

आजै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *