प्रचण्ड–नेपाल समूह पार्टी फुटाउने प्रक्रियामा लागे

सुर्खेत, २१ माघ ।


केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गरेर माधव कुमार नेपाललाई चयन गरिएको भन्दै बहुमत सदस्यले गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह औपचारिक रुपमै पार्टी विभाजनको प्रक्रियामा प्रवेश गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालसहितका नेताले मंगलबार निर्वाचन आयोगमा पुगेको दलको पदाधिकारी तथा निर्णयको आधिकारिकता सम्बन्धी दावी गरेका छन् ।
निर्वाचन आयोगसम्बन्धी नियमावलीमा निर्वाचन अवधिमा दलको विवाद नहुने स्पष्टै लेखिएकाले आयोगले कुन विधिबाट नेकपाको विवाद निरुपण गर्न भन्ने अन्योल कायमै रहेको समाचारमा उल्लेख छ ।

प्रचण्ड–नेपाल समूह पार्टी फुटाउने प्रक्रियामा लागे

काम नलाग्ने भयो २८ करोडको मल

प्रचण्ड–नेपाल समूह पार्टी फुटाउने प्रक्रियामा लागे

भारतले निर्माण गरिरहेको सडकमा पहिरो, महाकाली नदी

Leave a comment

Your email address will not be published. Required fields are marked *