भर्खरै हेर्नुहोस् ,पानी को खाल्डो मा डुबेको भाइ लाइ बचाउन जादा दाजु भाइ दुबैको गयो ज्यान

इलाम २१ माघ ,पानी को खाल्डो मा डुबेको भाइ लाइ बचाउन जादा दाजु भाइ दुबै जना को मृत्यु भयको छ
कल्पना समेत गर्न नसकिने यो घटना सुन्दा सपना जस्तो लागेको छ। यो घटना इलाम माइजोगमाइ गाउपालिका वडा नम्बर छ साविक सयोङ पाच निवासी डम्बर बहादुर ढकाल को छोरा हरू कान्छो र साइलो को हो।

सोयाङ र सिङफिरिङ को फेदी अठ्ठारे मा हाइड्रो ले बनाएको खाअदि मा कान्छो भाइ पौडी खेल्ने क्रममा डुबेको देखेर भाइ लाई बचाउन साइलो ले कोशिश गर्दा आज दुबै जनाको खाल्डो मा डुबेर मृत्यु भएको छ। यो घटनाहेर्न जाने सबै स्तब्ध बनेका थिए।।मृतक दाजुभाइ प्रति हार्दिक समवेदना

भर्खरै हेर्नुहोस् ,पानी को खाल्डो  मा डुबेको भाइ लाइ बचाउन जादा दाजु भाइ दुबैको गयो ज्यान

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

भर्खरै हेर्नुहोस् ,पानी को खाल्डो  मा डुबेको भाइ लाइ बचाउन जादा दाजु भाइ दुबैको गयो ज्यान

ल हेर्नुहोस् छ महिनामा कति अर्बको इन्धन

Leave a comment

Your email address will not be published. Required fields are marked *