वीर अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : शंकरदेव क्याम्पसको भूतपूर्व विद्यार्थी संघले वीर अस्पताललाई सहयोगस्वरुप स्वास्थ्य सामग्री दिएका छन्।

विद्यार्थीले वीर अस्पतालका प्रमुख प्रशाशकीय प्रमूख डा भूपेन्द्र कुमार बस्नेतलाई एविजि मेसिन दुई थान सहयोग गरेका हुन्। एविजि मेसिन रगतमा अक्सिजनको मात्रा हेर्नको लागि प्रयोग गरिन्छ।

वीर अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे

वीर अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

राखेप सदस्य सचिवमा विष्णुकुमार ढकाल

Leave a comment

Your email address will not be published. Required fields are marked *