कीर्तिमानी पर्वातारोही आङरिता शेर्पाको निधन

काठमाडौं, ५ असोज ।

पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

कीर्तिमानी पर्वातारोही आङरिता शेर्पाको निधन

अनशनरत डा. केसीलाई प्रशासनले अस्पताल पु¥यायो तर

कीर्तिमानी पर्वातारोही आङरिता शेर्पाको निधन

कांग्रेसको सम्पर्क समितिको संयोजकमा शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *