सुनको मुल्य

काठमाडौं, २१ असार । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

(रातोपाटी अनलाइन)

सुनको मुल्य

कक्षा ११ को परीक्षा नहुने

सुनको मुल्य

घुस दिने शाही विरुद्ध मुद्दा दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *