हुम्लामा प्रदेश कार्यालयको पूँजीगत खर्च १४ प्रतिशत
कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पूँजीगत खर्च १४ प्रतिशत मात्रै भएको छ । यस्तै चालुतर्फ २० प्रतिशत खर्च भएको हो । उपभोक्ता योजना सम्झौताका लागि ढिलासुस्ती हुँदा आर्थिक वर्ष सुरु भएको नौ महिना बितिसक्दा पनि जिल्लामा बजेट खर्च हुन नसकेको हो । हुम्लामा हिउँदयाममा हिमपात भएर चिसो बढी हुने र सम्झौता […]




