एम्बुलेन्सको १०२ नम्वर अवरुद्द, सरोकारवाला वेखवर

सोमवार राती वीरेन्द्रनगर–१० निवासी हिमानी चौधरी (नाम परिवर्तन) विरामी परिन् । एक्कासी छट्पटाउने, प्रेसर बढ्यो भन्न थालेपछि उनका परिवारहरु पनि आत्तिए । चिनेजानेका अटो व्यवसायीलाई फोन पनि लगाइयो । रातीको समय भएकाले अटो व्यवसायहरुको पनि फोन उठेन । परिवारलाई एउटै चिन्ता थियो, रक्तचाप बढ्दा यसले शरिरका अन्य अंगलाई समेत असर गर्न सक्छ । त्यसपछि बजारबाट नै […]

This will close in 0 seconds