खुम्बुमा हिमताल फुटेर थामे गाउँका घरहरू बगायो
खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ । दुधकोशी तटीय क्षेत्रमा जोखिम हिमताल फुट्दा सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिका–५ थामेका केही घरहरू बगाएको हो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका कही हिमताल फुट्दा थामे बस्तीका केही घर र होटल बगाएको हो । थामे खोलाको शिरमा रहेका हिमताल फुटेर बाढी […]




