पत्रकार सुरेश राससको उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत
पत्रकार सुरेश आचार्य उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत भएका छन् । मुलुकको एकमात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले उनलाई उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत गरेको हो । राससको ६३ औँ वार्षिकोत्सवका अबसरमा वीरेन्द्रनगरमा आज आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले […]




