२०८२ फाल्गुन ५ गते
×

Now Playing

शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयको अनुरोध

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको हो । शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब […]

विद्यालय खाली राखेर शिक्षक जन्ती गए

नलगाड नगरपालिका–८, जिकुवास्थित पञ्चभयार माध्यमिक विद्यालयका केही शिक्षकहरू विद्यालय खाली राखेर जन्तीमा गएको पाईएको छ । प्रधानाध्यापक का दाजुको छोराको बिहेका लागि प्रअ नरेन्द्र कुमार केसी र अन्य केही शिक्षक नेपालगञ्ज पुगेका हुन् । एक स्थानीयले नाम नखुलाउने सर्तमा जानकारी दिँदै भने, विद्यालयमा ११ जनाको दरबन्दी रहेको र हाल ५ जना मात्रै शिक्षक उपस्थित भएको […]

‘शिक्षकलाई तलब खुवाउनः ओखर खेती’

‘मेरो एउटै सपना छ, विद्यालय राम्रो बनाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु ।’ शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालय जुम्लाको गुठिचौर –३ जुम्लाका प्रधानाध्यापक तिल बहादुर भण्डारीले यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक भण्डारी बताउँछन् । शंकर माध्यमिक विद्यालयमा माविको दरबन्दीमा उनी […]

शिक्षकहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

कालिकोटको सदमुकाम मान्ममा विषयगत शिक्षकहरु विच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा रहेका १६ विद्यालयका ३२ जना शिक्षहरु विच शिक्षण सिकाई ,अनुभव आदान प्रदान तथा सिप साँटासाट कार्यक्रम भएको हो । १६ विद्यालयका ३२ जना अंगे्रजी र नेपाली विषय शिक्षण गर्ने शिक्षहरुको उपस्थितमा शिक्षण सिकाई […]