२०८२ फाल्गुन ५ गते
×

Now Playing

वृक्षारोपणसंगै संरक्षणलाइ पनि अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने

सल्यानको छापडाँडामा विभिन्न प्रजातीका एकसय बढी विरुवा रोपण गरिएको छ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान उप–शाखाको आयोजनमा आइतबार शारदा नगरपालिका वडा नम्बर १ छाँपडाडामा वृक्षरोपण गरिएको हो । वृक्षारोपणको सुरुवात गर्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले पछिल्ले समय वृक्षरोपणको महत्व बढेको भन्दै खुसी व्यक्त गरे । यद्यपी रोपिएका विरुवाको […]

विश्वविद्यालय परिसरमा वृहत वृक्षारोपण

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा “वृहत वृक्षारोपण कार्यक्रम २०८१” भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यता, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेशका माननीय मन्त्री राजीव विक्रम शाहको विशेष आतिथ्यता र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यूको अध्यक्षतामा “२०२४ सालमा २०२४ विरुवा” भन्ने मूल नाराका साथ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय […]

सम्पादकीय :  बर्षेनी हुने वृक्षारोपण र उपलब्धी

यो समय भनेको कुनै न कुनै अवसर पारेर बृक्षारोपण गर्ने लहर चलेको देख्न सकिन्छ । तर कसैले पनि मैले यतिवर्ष अगाडी रोपेक बिरुवाको हालको अवस्थाको प्रचार गरेको भने पार्ईएको छैन । किनकि एक दिन देखाउनलाई हातमा पञ्जा लगाएर अरुले खनिदिएका खाल्डोमा सस्तो लोकप्रियताका लागी विरुवा रोपेको फोटो पोष्ट्याउनलाई गरेको हो भन्ने सहजै बुभ्mन सकिन्छ । […]

वृक्षारोपण रोप्नका लागि मात्र नभई समृद्धिका लागि हुनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण रोप्नका लागि मात्र रोप्ने नभई समृद्धिका लागि हुनु पर्ने बताएका छन् । डिभिजन वन कार्यालय सुर्खेतले शुक्रवार वीरेन्द्रनगरमा शुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले वृक्षारोपण गरेपछि वेवास्ता गर्ने अहिलेसम्मको अवस्थालाई अब बद्ल्न आवश्यक रहेको औल्याए । उनले सरकारीस्तरबाट गरिएका कार्यहरु क्या राम्रो हुँदा […]

प्रजातान्त्र दिवसको पूर्वसन्ध्याहमा एकसय ५० स्याउ विरुवा रोपियो

प्रजातान्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षारोपण गरिएको छ । विसं २००७ फागुन ७ गतेका दिन एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक बर्ष मनाइदै आएको छ । जुम्लामा पनि यसपटक राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाईन थालेको छ । दिवसको पूर्वसन्ध्याहमा जुम्लाको तातोपानी गाउँपालिका – ४ स्थित शशस्त्र प्रहरी […]