रुख कटान प्रक्रिया सुरु, जग्गा विवाद कायमै

कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । विद्युत प्रसारण लाइन आयोजनाको कार्यालयका अनुसार रुख कटानका लागि छपान कार्य सकिएको छ । विद्युत प्रसारण लाइन विस्तार गर्न लामो समयपछि रुख कटान प्रक्रिया सुरु भएपनि जग्गा विवाद प्रशंग भने कायमै छ । आयोजनाले विद्युत प्रसारण लाइनअन्तर्गत राष्ट्रिय […]