राष्ट्रिय मानव अधिकार दिवसमा,सुझाव संकलन

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४ औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवालको विषयमा अन्तरक्रिया गर्दै सुझाव संकलन समेत गरेको छ । आयोगका जुम्ला शाखा प्रमुख धनराज शाहीले जिल्लाको हालको अवस्था र जुम्लामा गरिरहेका कामका बिषयमा प्रस्तुतीकरण गरे । उनले आयोगले […]

This will close in 0 seconds