२०८२ फाल्गुन ५ गते
×

Now Playing

मनोसामाजिक अपाङ्गतालाई कानूनमै विभेद

‘१३ वर्षसम्म म मानसिक समस्यामा परेँ । घरपरिवार, समाजबाट मैले असह्य पिडा भोगेँ । मेरो पढाई बिग्रियो । म सबैसँग आफ्ना समस्या सुनाउँन चाहन्थेँ तर सुन्न कोही राजि भएनन् । समाजले हेप्यो, परिवारले साथ दिएन । तर, पनि म अहिले यो समस्याबाट पूर्णरुपमा बाहिर निस्कन सफल भएकी छु । यस्तो अवस्थामा अझै पनि मलाई समाजमा […]

परामर्शले फेरियो नन्दकलीको जीवन

वीरेन्द्रनगर नगरपालिकाले हालसम्ममा कुल एक हजार एक सय ८३ वटा अपाङ्ग सम्बन्धि परिचय पत्र वितरण गरिसकेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले दुई सय २४ वटा परिचय पत्र वितरण गरेको थियो ।