जङ्गली जनावरले मकै बाली सखापः किसान चिन्तित

दाना लाग्न नपाउँदै मकैबालीमा जङ्गली जनावरले नष्ट गर्न थालेपछि सल्यानका किसान चिन्तित बनेका छन् । वनजंगल नजिकका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीनालीमा क्षति पु¥याउन थालेपछि किसानहरू निरास बनेका बनेका छन् । मिहेनतका साथ हुर्काएको मकै रातको समयमा आएर बँदेलले क्षति गरेपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छत्रेश्वरी गाउँपालिका ५ का देवीलाल […]