भेडीगोठमै बित्यो खड्गबहादुरको जीवन
भेडाको बथान लिएर बुकी पाटनमा बस्नु जति रमाइलो छ, त्यत्ति नै जोखिम पनि । कहिलेकाहीँ हिउँ,आँधी हुरी,चट्याङ उकालो ओरालो भिरपाखाको बाटो भेडी गोठालाका लागि काल बनिदिन्छ । भेडाबाख्रा पाल्ने जुम्लाको सिंजा, कनकासुन्दरी, हिमा, तिला, तातोपानी, पातारासी, गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका लेकाली क्षेत्रका बासिन्दाको परम्परागत पेसा हो । ऊन, राडिपाखी, लिउ, फेरुवा भेडाको ऊन बाट बनाइने […]




