उद्योग वाणिज्य संघका महासचिवलाई धम्की दिनेमाथि कारबाहीको माग
उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारीलाई धम्की दिएको भन्दै संघले कारबाहीको माग गरेको छ । शुक्रवार संघका कार्यबहाक अध्यक्ष गणेशकुमार बस्नेतले विज्ञप्ति जारी गर्दै माघ ३ र ४ गते राति ‘तेस्रो कर्णाली एक्स्पो २०८०’ लाई लिएर अपरिचित व्यक्तिले महासचिव भण्डारीलाई ज्यान मार्ने धम्की आएको उल्लेख गरेका छन् । त्यसबाट भण्डारीको ज्यानको असुरक्षा बढ्नुका साथै […]




