२०८२ फाल्गुन ५ गते
×

Now Playing

मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ

जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । निजी लगानीमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो । बौद्ध शिक्षा पढ्नका लागि मुगुम कार्मारोंगका लामा समुदायका ५० देखि एक सय जनासम्म बालबालिका बर्सेनि काठमाडौँ र भारत जाने गर्दछन् । रिम्पोचे हिस्से […]

मुगुमा पहिलो पटक बौद्ध शिक्षा पढाइ हुने

मुगुको पुर्वी मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । मुगुमा हालसम्म सरकारी निकाय, स्थानीय तहबाट बौद्ध शिक्षाको पढाइको लागि कुनै पहल नभएपछि निजी लगानीमा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो । बौद्ध शिक्षा पढ्नको लागि मुगुम कार्मारोङ्का लामा समुदायका बालबालिकाहरू वर्षेनी ५० देखि १ सय जनासम्म काठमाडौँ र भारत […]