स्थानीय तहमा वर्षेनी थपिँदै बेरुजु

जिल्लाका स्थानीय तहमा वर्षेनी बेरुजु थपिँदै गएको छ । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा बेरुजु बढ्दै गएको देखाएको छ । महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनले पालिकामा बेरुजु जिल्लामा रहेका १० वटा स्थानीय पालिकामा ६३ करोड ६१ लाख बेरुजु रहेको देखाएको हो । प्रतिवेदनमा घोराही […]

बेरुजु फर्छ्यौट समिति गठन गर्ने सरकारको निर्णय

सरकारले बेरुजु फर्छ्यौटका लागि भन्दै बेरुजु फर्छ्यौट समिति गठन गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न भन्दै प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्यौट समिति गठन गरेको हो । बैठकले समितिको कार्यक्षेत्र समेत तोकेको छ । त्यसैगरी कार्तिक ५ गतेदेखि १० […]

कर्णालीको बेरुजुमाथी लेखा समितिको चासो, गम्भीर छैनन् मन्त्रालय र मातहतका कार्यालय

कर्णाली सरकारको बेरुजुबारे सार्वजनिक लेखा समितिको चासो बढेको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयले बर्षेनी बेरुजु रकम बढाउँदै गएपछि प्रदेश सरकार अन्तर्गतको सार्वजनिक लेखा समितिले चासो दिन थालेको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० सम्म कर्णाली सरकारको बेरुजु रकम तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार फछर्यौट तथा सम्परीक्षण […]

सामाजिक कार्यालय मुगुको बेरुजु शून्य

बिकास कार्यालय मुगुको बेरुजु शून्य देखिएको छ । आर्थिक बर्ष २०८०र ०८१ को वार्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा बेरुजु शून्य देखिएको सामाजिक बिकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले बताए । सोमवार जिल्ला समन्वय समितिको कार्यालयमा सोमवार आयोजित वार्षिक समीक्षा कार्यक्रममा पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सामाजिक बिकास कार्यालय बाट बर्ष भरि सम्पादन गरिएका […]

विकास बजेट काटेर पार्टी कार्यालयका भवन

सुर्खेतको भेरीगंगा नगपालिकाले विकास बजेट काटेर राजनीतिक दलका पार्टी कार्यालय निर्माणमा खर्चेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन २०८१ अनुसार भेरीगंगा नगरपालिकाले विकासको बजेटबाट नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको भवन बनाएको छ । नगरपालिकाले कांग्रेसका लागि गणेश स्मृति प्रतिष्ठान र एमालेका लागि ऋषि बाटीका स्मृति भवन बनाउनका विनियोजन गरेको […]

रुकुमपश्चिममा ३२ करोड बेरुजु

रुकुम पश्चिमका छ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो । आर्थिक वर्ष ०७९–०८० मा गरिएको लेखा परीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकाको रहेको छ भने […]

स्थानीय तहको बेरुजु १८ अर्ब ९० करोड नाघ्यो

कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहको बेरुजु बढ्दै गएको देखिएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को छैँठौं प्रतिवेदन अनुसार यहाँका स्थानीय तहको बेरुजु १८ अर्ब ९० करोड ६१ लाख १० हजार बाँकी रहेको देखाएको हो । बेरुजु फस्यौट तथा सम्परीक्षणमा कर्णाली प्रदेशका ७९ स्थानीय तहको २०७८÷७९ वर्षसम्मको कुल बेरुजु […]

सम्पादकीय: कर्णालीमा किन बढ्यो बेरुजु ?

प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रित नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमितता वा खराब मानसिकताले आर्थिक कारोबार गर्दा निस्कने हिसाबनै सामान्य भाषामा बेरुजु हो । आर्थिक कारोवार गर्दा पर्याप्त प्रमाण पेश नभएका, रित नपुगेका, त्रुटिपूर्ण ढङ्गले कारोबार गरेको आधारमा बेरुजु आउँछ । यसरी आएको बेरुजु तिर्नै पर्ने भन्ने हँुदैन तर त्यसमा के […]

सुध्रिएन खर्च प्रणाली, बर्षेनी बढ्दै बेरुजुको ग्राफ

कर्णालीका सरकारी निकायको सात अर्ब बढी बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको छैटौं बार्षिक प्रतिवेदन अनुसार कर्णाली सरकार अन्तर्गतका कार्यालयको तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार बढि रुकम बेरुजु देखिएको हो । जसमा एक सय ४३ वटा मन्त्रालय तथा निकाय र १२ समिति तथा संस्था गरी एक सय ५५ कार्यालय रहेका […]

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब भन्दा बढि

विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।