पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’ताल

‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’ अर्जुन नेपाली र संगीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्रमा बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको […]

This will close in 0 seconds