जङ्गली हात्तीको जोखिम न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जमा साइरन जडान
सरला सुवेदी । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न नयाँ पहल सुरु गरिएको छ । जङ्गली हात्तीको आक्रमणका कारण जोखिममा रहेका बस्तीमा अब पूर्व–सूचनामा आधारित साइरन प्रणाली जडान गरिएको छ । यसले नागरिकलाई हात्तीको आगमनको बारेमा जानकारी गराउँदै सुरक्षा सतर्कता अपनाउन मद्दत गरेको छ । राप्तिसोनारी गाउँपालिका–९ […]




