करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु
सुर्खेतमा करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीका २५ वर्षीय प्रकाश बुढा रहेका छन् । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटर्वकको फाइबर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । मंगलबार बेलुकी बिजुलीको […]




