कर्णालीमा अब पौष्टिक चामल विक्री शुरू
कर्णालीका जिल्लाहरुमा अब पौष्टिक तत्व चामल विक्री शुरु गर्न थालिएको छ । बुधवार एक कार्यक्रमको गर्दै कर्णालीका जिल्लाहरूमा यसअघि वितरण गरिएको चामलमा कम पौष्टिक तत्व हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) बिक्रि गर्न थालेको हो । गत पुस २५ बर्दियाको राजापुर मिलबाट चामल उत्पादन […]




