२०८२ फाल्गुन ५ गते
×

Now Playing

नयाँ शहर आयोजनाका पूर्वाधार निर्माण सुस्त

पहाडबाट तराईमा बसाईसराई बढ्दै गएपछि सरकारले २०६८ मा मध्यपहाडी राजमार्गले छुने १० ठाउँलाई नयाँ सहरको रुपमा घोषणा ग¥यो । पहाडबाट तराई क्षेत्रमा बसोबास गर्न बसाईसराईलाई रोक्ने उद्देश्यले योजनाबद्ध रुपमा नै पहाडमा नयाँ सहर बनाउने योजना थालिएको थियो । त्यसबेला नयाँ सहरको रुपमा विकास गर्ने ठाउँ मध्येको एक हो, दैलेखको राकम कर्णाली । जुन दैलेखको पश्चिममा […]