२०८२ फाल्गुन ५ गते
×

Now Playing

नाग्म–गमगडी सडकको ८७ किमी अझै हिलाम्य

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक सञ्चालन भएको करिब डेढ दशक भयो । सरकारले रारा पर्यटन वर्ष २०७५ मा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा राराताललाई छनोट गरे पनि त्यहाँ पुग्ने मुख्य सडकको स्तरोन्नतिमा ध्यान दिन सकेन । कर्णालीको आर्थिक समृद्धिको लक्ष्यसहित सुरु गरिएको रारा पर्यटन वर्ष पनि असफल भयो । अपेक्षित पर्यटक […]