दीपा हमालको संघर्षकथा : प्रावि शिक्षकदेखि उपसचिवसम्म

भौगोलिकरूपले विकट कर्णाली प्रदेशमा लैंगिक विभेदको खाडलसमेत गहिरो हुँदा छोरीहरुको शिक्षामा पहुँच अझै पनि सुलभ हुनसकेको छैन । तर छोरीलाई पढाएर के काम भन्ने जमानामा जन्मिएर पनि लेखपढ गर्ने अवसर पाएर सरकारी सेवामा प्रवेश गरी कर्णालीलाई नै कर्मथलो बनाउने महिला हुन् दीपा हमाल । हाल कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयको नेतृत्व सम्हालिरहेकी हमालले प्रावि शिक्षकदेखि […]