निःशुल्क दाँत शिविरमा पाँच सयभन्दा बढीले लिए सेवा
दैलेखको नौमुले गाउँपालिकामा सञ्चालिन निःशुल्क दाँत शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । यही चैत ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका हुन् । नौमूले गाउँपालिका, सगरमाथा हेल्थ फाउडेसन आयोजना तथा हेल्थ केयर नेपाल, आम्डा नेपालको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविरको आयोजना गरिएको हो । त्यस्तै दैलेखबाट […]





